एनआरएन उपाध्यक्ष कुमार पन्त अमेरिका तिर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त अमेरिका जाने भएका छन् । पन्त पन्त युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनका बिशेष अतिथिको रुपमा अमेरिका जान लागेका हुन्। शनिवार हुने अमेरिकाको न्यूयोर्क शहरमा आयोजना सम्मेलनका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष शेष घले र पूर्व आइसिसि सदस्य जमुना गुरुङ भने न्यूयोर्क आइपुगेका छन्। यो सम्मेलन … Continue reading एनआरएन उपाध्यक्ष कुमार पन्त अमेरिका तिर